ANil Gautam




सुख दुखको साथी


Who Am I ?

यहाँ सम्म धाउनु भएकोमा धन्यवाद

ANil Gautam

सुख दुखको साथी

ABOUT ME

म हु अनिल्, आफुलाई सुख दुखको साथी भन्न मन पराउछु

CIVIL ENGINEERING STUDENT
RADIO JOCKEY (RJ)
WEBPAGE DEVELOPER
WRITER (नेपाली साहित्य )

मेरा केहि लेखहरु

ढुङालाई भग्वान बनाउने कि पत्थर्, त्यो मान्छेको हातमा हुन्छ
कसैलाई सिधा प्रहार गरेर बेहोस बनाउन भन्दा, शब्दले हानेर होशमा ल्याउन उचित ठान्दछु, तेसैले म लेखिरहन्छु


मुक्तक

कहाँ हिडेकी थिइन कुन्नी ठाउँ था' भएन
त्यती राम्री सुकुमारी बस्ने गाउँ था' भएन्
झार्लक्क देखेको थिएँ अति राम्री पो थिन्
चिट्ठी पठाउँ भनेको नाउँ था' भएन

कहिले कथा बनायौ कहिले कहानीबनायौ
जेजे मनलाग्छ तिमीलाई मनोमानीबनायौ
मेरोजिन्दगीलाई तिमीले केसम्झेर होकुन्नी
कहिले ओछ्यान त कहिले सिरानीबनायौ


आन्य

केही चिज जो बारम्बार मर्छ , त्यो कहिल्यै मर्दैन यो मन बारम्बार मर्छ , तर भन्छन् नि आत्म अमर हुन्छ मर्ने त शरीर हो, एक पटक मात्र मर्छ
खानेलाइ थाहा छ, चुरोटले रोगी बनाउँछ ; तर खान छोड्दैनन् मायाँमा अक्सर धोका हुन सक्छखानेलाइ थाहा छ, चुरोटले रोगी बनाउँछ ; तर खान छोड्दैनन् मायाँमा अक्सर धोका हुन सक्छ , थाहा छ तर लगाउन कसैले छोड्दैन

भगवानलाइ टुना मुना लगाइदियौ क्याहो? मुर्ति पनि मुसु मुसु हाँसेको देख्छु त
"उ त्यहाँ पर एउटा सहर छ , अनि त्यहि सहर नजिकै मेरो गाउँ छ, गाउँमा एउटा ठुलो घर छ , त्यो धरको छेउँमा खरले छानेको महल छ।" हो त्यही हो मेरो घर

राम पुजिन्छन् यहाँ तर रावण पुज्छु म किनकी रावणले सितालाइ जङ्गलबाट महलमा लगेको थियो (हरण गरेको होइन) तर रामले सितालाइ महलबाट जङ्गल पुर्याए

जिन्दगी यस्तै रैछ हामी कसैलाइ छोडेर हिँड्छै कसैबाट छोडिन्छैँ र कसैलाइ पर्खेर बस्छैँ #जिन्दगी

Contact

Contact


Lamachaur-16,
Pokhara,
Nepal
Email: anilgautam.com.np@gmail.com

Drop a Line